युवानेता भण्डारीद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सौन्दर्य सामग्री

धनगढी, १४ असार । हरिपृया प्रकाश फाउन्डेसनद्वारा काठमाडौं देखि कैलालीसम्म मायाको कोसेली दिने क्रममा सुदुरपश्चिम प्रदेशका सञ्चारकर्मीलाई सौन्दर्य समाग्री वितरण गरिएको हो ।

स्वास्थ र सौन्दर्य सामाग्री लिएर युवानेता क्षितिज भण्डारी नेपाल पत्रकार महासंघको पुगेका थिए । महासंघका अध्यक्ष जगत साउदको सभापतित्वमा कोरोनाको बेला ज्यानको जोखिम मोलेर फ्रन्टलाईनमा काम गरिरहेका ८ सञ्चारकर्मीलाई पिपिई, फेस सिल्ड, सेनेटाईजर सहित विशेष सम्मान गरिएको भण्डारी बताए ।