माननीय रेशमलाई रिहा गर भन्दै थारु, जनजाती लगायत पहिचानबादी सडकमा (फोटो फिचर)
काठमाडौ, ७ असार । आदीवासी जनजाती, थारु, महिला लगायत पहिचानबादीहरु विभिन्न माग राख्दै माईतिघर मण्डलामा प्रर्दशन गरेका छन् ।
माननीय रेशम चौधरीलाई तत्कार रिहा गर भन्दै प्ले कर्ड बोकेर सडकमा उत्रिएको थरुहट थारुवान राष्ट्यि मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बताए ।
















