कैलालीमा बन्दाबन्दीको नयाँ स्वरुप (निर्णय सहित)

धनगढी, ३१ जेठ । संघीय सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरेसंगै कैलालीमा पनि फेरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ दिनका लागि लकडाउनको नयाँ मोडालिटी ल्याएपछि कैलालीमा बन्दाबन्दीको स्वरुप फेरिएको हो ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले बन्दाबन्दीबारे नयाँ निर्णय गरेको हो ।

अधिकांश सेवा र कार्य शनिवारदेखि सञ्चालन गर्न पाईने निर्णय भएको छ । यस्तै केही कार्य र सेवाहरु असार १ गतेदेखि सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

निर्णय