बन्दाबन्दीमा थारु यूवतिको सुटिड्ड (भिडियो सहित)
धनगढी, २५ वैशाख । धनगढी उप–उपमहानगरपालिका वडा नं. ७ का कोपिला चौधरीले तयार पारेको थारु यूवतिहरुको भिडियो यूटुवमा आएको छ । उनी आफ्नै प्रयासमा मिक्सिड्ड गरेको बताउछिन् । बन्दाबन्दीको समयलाई सदुपयोग गर्न आफ्नै टोलका थारु युवतिहरुलाई थारु संस्कृति झल्किने गितमा सुटिड्ड गराई भिडियो मिक्सिड्ड गरेकी छिन् ।













