लकडाउन पुनः थपियो, वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय
काठमाडौं, १४ वैशाख। सरकारले लकडाउनलाई पुन थप गरिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाले पछि कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।
पूर्वघोषित लडाउन भने १५ वैशाखमा समाप्त हुदै थियो ।













