घोडाघोडीको बाशिष्ट होटलमा बनाइएयो क्वारेन्टाइन
धनगढी, १० चैत । घोडाघोडी मा रहेको बशिष्ट होटलले क्वारेन्टाइनकालागि निशुल्क होटल उपलब्ध गराएको छ ।
होटल संचालक भरत भट्टराईले कोरोना संक्रमितहरुलाई चेक जाँच गराई सुरक्षित भएर बस्नकोलागि घोडाघोडी नगरपालिकालाई होटल उपलब्ध गराएका हुन् । उक्त होटलमा १३ बेड राखिएको नगर प्रमुख ममता प्रसाद चौधरीले बताए।













