आमरण अनशनको सन्ध्याकालिनमा धमार गित (भिडियो सहित)
धनगढी, २ फागुन । आमरण अनशनको सन्ध्याकालिनमा धमार गित गाएर जाग्रम बसेका छन् । थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बिहीवारदेखि सुरु गरेको आमरण अनशनको समर्थनमा कैलालीका थारु धमार गित गाएर जाग्रम बसिरहेका छन् ।













