गुणस्तरीय शिक्षाकोलागि अभिभावक पनि जिम्मेवार हुनुपर्छ : जोशी

धनगढी १६ माघ । धनगढी उप महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष विजयराज जोशीले सरकारी स्कुलमा अध्यनरत विधार्थीको अभिभावकले ख्याल नगर्दा गुणस्तरीय शिक्षामा कमि आएको वताएका छन ।

सरस्वती पुजाको अवसरमा जनता रष्ट्यि माध्यामिक विधालय राजपुरले आयोजना गरेको सास्कृतिक कार्यक्रमको उदघाटन गर्दै उनले सो कुरा वताएका हुन ।

शिक्षक भन्दा पनि अभिभावकले अप्ना नाना नानीहरुको ख्याल गरे सरकारी स्कुलको गुणस्तरीयता खस्कन नसक्ने उनले वताए । सरकारी विधालय र विधार्थी माथी खेलवाड भइरहेको वताउदै अध्यक्ष जोशीले भने वेलैमा अभिभावक चनाखो भएर लाग्नुपर्ने वताए ।

गुणस्तरीय शिक्षाका लागी शिक्षक मात्रैले हुन्न, अभिवावकको पनि उत्तीकै आवश्कता छ ।

त्यसैगरी समाजसेवी हरिश खडकाले दक्ष जनशति उत्पादन भए मात्र देश समाजको विकास हुने वताए । दक्ष जनशति उतपादन गर्ने थलो नै पाठशाला हो यसको रेखदेख र गुणस्तरीयताको निम्ती सवैको चासो हुनजरुरी रहेको बताए ।

समाजसेवी मदनराज रेग्मीले शिक्षाले विधार्थी को भविश्य निर्धारण गर्ने भएकोले शिक्षको गुणस्तरीयता अव्वल वनाएर अघि वढनु पर्ने वताए । जनता रास्ट्यि माध्यामिक विधालयका व्यवस्थापन समिती राजपुरका अध्यक्षय केन्द्र राज जोशीको अध्यक्षतामा भएको सो कार्यक्रममा पुर्व विधार्थी तिर्था जोशी वडा सदस्य हिरा लाल राना जनताराष्टिय माधयामिक विद्यालय व्यवस्थापन समिती कैलाली गाउँका अध्यक्षय विनोद पन्त समाज सेवी छत्र राज जाशी खडक राज ओझा लगायतले मन्तव्य व्यतm गरेका थिए ।