थारु बस्तीमा माघकोलागि तयार पारिएको समाग्री (फोटो फिचर)
धनगढी, २९ पुस । थारु समुदायमा आज माघ मनाईरहेका छन् । पुस मसान्तको दिन थारु समुदायमा सुंगुरको मासु, ढिकरी, माछा आदी खाने गर्दछन् । आज दिन भरि खानप्नि गरेर राती नाच गान गर्छन् र विहान नजिकको तलाउ, नदीमा नुहाउन गर्दछन् ।

















