नेपाल भम्रण वर्ष २०२० शुभारम्भ (फोटो फिचर)

धनगढी,१६पुस । देशका विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरेर भ्रमण वर्षको शुभारम्भ गरिदै छ ।

मुलुकमा ठूला संख्यामा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट सुरु भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले पनि भ्रमण वर्षको पहिलो दिनलाई भव्य रुपमा मनाईरहेको छ ।

भ्रमण वर्षका अवसरमा धनगढी धनगढीको चौराहा र क्याम्पस रोडबाट ¥याली निकालिएको छ ।