‘सुदूरपश्चिमका नेताहरुको कमजोरीबाट छाउपडी प्रथा हटेना’

धनगढी, १४ पुस । सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटा मुलुकको नेतृत्व गर्ने नेता रहेको सुदूरपश्चिम सुदूरपश्चिम प्रदेश आफ्नो क्षमता पहिचान गर्नुपर्ने बताए ।

मन्त्री बाँस्कोटा सुदूरपश्चिम प्रदेशसे खप्तडलाई अन्तर्राष्ष्ट्रिय स्तरमै पर्यटन उत्पादनको रुपमा बेच्नुपर्ने औल्याए ।

प्रदेश सरकारबाट हुन सक्ने सबै बस्तु तथा सेवाको बजारीकरणमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । उनले जनताहरुको पछौटेपनले गर्दा मुलुक लामो समयसम्म तानाशाही सत्तामा रहेको बताए ।