यस वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि हुने
काठमाडौ., १ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको चैत्र ६ देखि हुने भएको छ । बोर्डले मंसिर ३० गते गरेको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ को परिक्षा चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अंग्रेजीको परीक्षा हुने छ।
तालिका














