कैलालीबाट दुई जना एनपिस अवार्डका लागि उम्मेदवारमा छनोट
कैलाली, ८ कात्तिक । कमैया मुक्ति आन्दोलनका अगुवा सीताराम चौधरी र महिला अधिकारकर्मी सावित्रा धिमिरे विश्व प्रसिद्ध एन पिस अवार्डको लागि उम्मेदवारमा छनोट भएका छन् ।
चौधरी जन्मजात कमैया हुन् । उनी कमैया मुक्ति आन्दोलनको अगुवाइ गर्दै आएपनि हाल सम्म आफै पुनस्र्थापनाबाट वञ्चित भएका छन् । उनी उक्त अवार्डको लागि उम्मेदवारमा छनौटमा परेका छन् । बिजेताको लागि उनलाई अनलाइन भोटिङ गर्न सकिन्छ ।
एन पिस अवार्ड वेव लिंक http;|/n-peace.net/ भित्र गएर vote now मा गएर पुरुष समूह Campaigning for Action (Men) भित्र जाने http;|/n-peace.net/nominee/sita-ram-chaudhary/ देखाउँछ त्यसैमा गएर भोट गर्न सकिन्छ ।
त्यसै गरि महिला अन्तरगत समुहमा दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरेपनि उम्मेदवारमा छनौट भएकी छिन् । उनलाई पनि सीतारामको जस्तै भोट गर्ने विधि रहेको छ । उनलाई भोट गर्नकोलागि Campaigning for Action (Women) भित्र गएर भोट गर्न सकिन्छ । यो भन्दा अगाडी कैलालीबाट कौशिला चौधरी, वसन्ती चौधरी र लोग्शरी कुुँवर पनि बिजेता बनिसकेका छन् । भोटिंग सीताराम चौधरी र सावित्रा धिमिरे दुबै जनालाई गर्न सकिन्छ ।
भेट गर्ने तरिका
STEP 1: Go to the link http://n-peace=net/nominee/sabitra-ghimire/
STEP 2: Click on æVote Nowæ
STEP 3: Click on æSign up here for votingæ -written in blue colour_
STEP 4: Please, fill up the required information> then SIGN UP
STEP 5: Login/ Go to your own email inbox -where, will find the n-peace email message_
STEP 6: Click on the æclick here to loginæ -red colour in n-peace message_
STEP 7: Click on æCampaign for Action -Women_æ= This is just below vote now option
STEP 8: Choose the nominee -Sabitra_
STEP 9: Click on æVote Nowæ
For confirmation, finally æthanking for votingæ message be displayed=













