बुद्धचौकदेखि क्याम्पस सम्मको पिच बाटोमा खाल्डो(फोटो फिचर)
कैलाली, २७ असोज । धनगढी उप–महानगरपालिका वडा नं. ७ स्थित बुद्धचौकदेखि कैलाली बहुमूखि क्याम्पस सम्मको पिचबाटोमा अख्तियारले खाल्डो बनाएको छ । फोटोः केर्नीन्यूज














