हुन्डाई भेन्यू सार्वजनिक

धनगढी, ५ भदौ । हुन्डाई गाडीको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि धनगढीको लागि आधिकारिकता विक्रेता दिनेश फोर हवील्स बहु प्रतिक्षित गाडी ‘हुन्डाई भेन्यू’ सार्वजनिक गरेको छ । ‘हुन्डाई भेन्यू’को उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल दिनेश फोर हवील्सको कार्यकारी निर्देशक श्याम हमाल गरेका थिए ।

गोपाल हमालले हुन्डाई भेन्यू समय सुहाउदो ग्राहकको माग अनुसार बजारमा राम्रो रहेको बताए । दिनेश फोर हवील्सको कार्यकारी निर्देशक श्याम हमाल हुन्डाई भेन्यू ३ इन्जिन अप्पसनमा उपलब्ध रहेका १.२ काप्पा डौल भीटीभीटी पेट्रोल इन्जिन १.५ यू टु सीआरडीआइ डिजल इन्जन तथा १.० लिटर टर्बो चार्ज पेट्रोल इन्जिन उपलब्ध रहेको बताए ।

१.२ लिटर इन्जिन ८३ पियस ६००० आरपीइम, १.४ लिटर इन्जिन ९० पियस ४००० आरपीएम तथा १.० टर्बो इन्जनके सर्वाधिक पावर १२० पियस ६००० आरपीएम रहेको गाडी बजारमा उलब्ध अरु गाडीको तुलना भन्दा हुन्डाई भेन्यू स्मार्ट इलेक्ट्रिक सनरुफ, आकर्षक डार्क क्रोम ग्रिल, स्पोर्टी रुफरेल, आर १६ डायमण्ड कट एलोई हुईल, हिल एसिस्ट कन्ट्रोल बजारमा अब्बल उपस्थिती जनाउने निश्चित रहेको बताए ।

हुन्डाई भेन्यूमे नौलो तथा उत्साहजनक सवारी अनुभाव पाइक लाग स्क्वाएर डेटाइम रनिङ लेड लाईट संगै प्रोजेक्टर अटो हेड लाइट, प्रोजेक्टर फोग लाईट, क्रिष्टल इफेक्ट सहिटके टेल लाइट, ड्राइभर रियर भ्यू मनिटर, भीएसएम, इएससी, क्रुज कन्ट्रोल, ८ इन्च टच स्क्रिन म्यूजिक सिस्टम, रियर पार्किङ सेन्सर तथा क्यामेरा, अटोमेटिक एसी, सुविधा उपलब्ध रहेको निर्देशक हमाल बताए । हुन्डाई भेन्यू नेपालमा अलगै पहिचान बनाएको ग्राहकहरुसंग अत्याधिक मन जिट्न सफल रहेको विश्वास व्यक्त गरे ।

दिनेश फोर हवील्सके प्रबन्धक दिपेन्द्र ओझा हुन्डाई भेन्यूको सरुवाटी मोल भेरिएन्ट अनुसार रु ३४ लाख ९६ हजारसे ५५ लाख ९६ हजारसम कायम रहेको बताए ।