जेसिबी र अटो ठोकिदा तीन जनाको मृत्यु
कञ्चनपुर, ३१ जेठ । कञ्चनपुरको बनगाउँ स्थित जानकी कलेज नजिकै आज बिहान जेसिबी र अटो ठोकिदा तीन जनाको मृत्यू भएको छ । भने दुई जना घाईते छन् । बिहान करिव ७ः३० बजे से १ प ७३३ नं. को जेसिबी र अटो ठोकिएको हो ।
आटोमा सवार गर्ने चारै जना भारत बाट फर्कि रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । उनीहरू डडेलधुराका बासिन्दा रहेको बताइएको छ । अटो चालक गम्भीर घाइते छ्न् ।














