बलिउडका चर्चित कलाकार हेमा मालिनी निर्वाचित
एजेन्सी, १० जेठ । बलिउडका चर्चित कलाकार हेमा मालिनी निर्वाचित भारतीय जनता पार्टीकबाट लोकसभा चुनावमा विजयी भएकी छन्।
उनले उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन्। विपक्षी आरएलडीका उम्मेद्वार कुँवर नरेन्द्र सिंहलाई हराएर चुनाव जितेकी हुन्।
मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सिंहले २ लाख १९ हजार १ सय ८ मत ल्याएका थिए । मालिनीले १ लाख ९० हजार २ सय १७ मतान्तरले विजय भईन्













