पुर्खौली सीपको सदुपयोग

कैलारी गाउँपालिका ८ का एक स्थानीय महिला फुर्सदको समयमा माछा मार्ने जाल बुन्दै । यस्तो सामाग्री प्राय आजभोली लोप हुने अवस्थामा छ । तस्वीर उन्नती चौधरी