पाँच वर्ष मूनिका बालबालिकालाई पोलियो थोपा खुवाँउदै

धनगढी, ६ बैशाख । पाँच वर्षमूनिका बालबालिकाहरुलाई शुक्रबारदेखि पोलियो थोपा खुवाउँदै छ । दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन भईरहेको छ । अभियान अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ।