किशाोरीहरुलाई दाउराको भारी

पहाडी क्षेत्रमा अझैपनि स्कुल पढ्ने छोरीहरु शनिबारको फुर्सदिलो समयमा जंगलबाट दाउराको जोहो गर्नुपर्ने बाध्यता छ । कैलालीको मोहन्याल गाउँपालिकाका किशाोरीहरु फुर्सदिलो समयमा दाउरा बोक्दै । तस्वीर : उन्नती चौधरी