कोख मेरो सन्तान कस्को ? फोटो प्रदर्शनी
धनगढी, ११ चैत । नागरिकताबाट प्रभावित व्यक्तीहरुको ३ दिने फोटो प्रदर्शनी तथा प्रक्षिक्षक प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ ।
सुदूरपश्चि प्रदेशका कानून मन्त्रीको प्रमुख आतिथ्यतामा कोख मेरो सन्तान कस्को ? नागरिकता विहिन व्यक्तिहरु सम्बन्धी फोटो प्रदर्शनी भएको हो ।

कार्यक्रममा उपसभामुख निर्मला पडाल जोशी, प्रदेश महान्यायधिवक्ता कुलानन्द उपाध्याय, धनगढी उपमहानगरपालिकाका उपमेयर शुशिला मिश्र भट्ट लगाएत सरोकारवाला व्यक्तीहरुको सहभागिता रहेको थियो ।















