प्रेम दिवसको अबसरमा यामाहाको हरेक स्कुटरमा ब्रान्डेड गिफ्ट
धनगढी, १० फागुन । यामाहा कम्पनीले महिला तथा किशोरीहरुकोलागि Fastrack Watch, Guess Perfume,Revlon Make up kit,Handbag,Sunglass र किशोरहरुलाई Fastrack watch,Titan Wallet,Digicom Headphone,Adidas Perfume,Sunglass गिफ्ट हरेक स्कुटरमा उपहार दिनेगरेको छ ।
जापानीज कम्पनी यामाहाले Stylish,Best Build Quality / Best Performance बाइक तथा स्कुटर उत्पादन र बिश्वब्यापी बजारीकरण गरिरहेको छ।
यामाहाका स्कुटरहरु आरामदायी, सुरक्षित, भरपर्दो, बलियो र राम्रो माइलेज भएको कम्पनीका एरिया सेल्स म्यानेजर भानु चौधरीले जानकारी दिए ।
मुल्यहरु १,८५९०० देखि २,१०,९०० सम्म नेपालको लागि आधिकारिक बिक्रेता (एम ए ड्ब्लु प्रालि रहेको बताए । प्रदेश न ७ मा धनगढी, अतरिया, महेन्द्रनगर, टिकापुर, लम्की, डडेल्धुरामा आधिकारिक डिलरहरु रहेको बताइएको छ । यामाहाले शुलभ मुल्यमा Genuine parts का साथमा २ बर्षको वारेन्टी प्रदान गर्दै आइरहेको चौधरीले जानकारी दिए ।













