गायक तथा मोडल मोहन दहितको ‘टु मोर कबिला’ (भिडियो सहित)
कैलाली, २९ माघ । गायक मोहन दहितको मोडल जगत गुरु र रितु चौधरीको ‘टुँ मोर कविला’ म्युजिक भिडियोमा मोडल जगत गुरु र रितु चौधरीको रोमान्स देख्न सकिन्छ ।
मोडल तथा गायक मोहन दहितको ‘टु मोर कबिला’ भन्ने बोलको गीतमा बनेको म्युजिक भिडियोमा मोडलद्वयको हिउँमा निकै रोमान्स गरेकाछन् ।
चन्द्र चौधरी चाँदद्वारा निर्देशित म्युजिक भिडियोको क्यामेरा पर्सन सतिश सिन्हा रहेका छन् । शब्द संगीत मोहन दहितको रहेको गीतको स्वरमा मोहन दहित र समीक्षा चौधरीको रहेको छ ।













