खप्तड गोल्डकपको तयारी पुरा, नेकपा नेता रावलद्धारा उद्घाटन
धनगढी, २३ पुस । देशकै ठुलो धनराशी भएको सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पुरा भएको छ । धनगढीमा पत्रकार सम्मेलनगरि तयारी पुरा भएको आयोजकले जनाएका छ ।
’सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नाराका साथ शुरु हुनलागेको प्रतियोगिता भोली दिउसो २ बजे उद्घाटन हुने भएको छ । उद्घाटनमा नेकपा सुदूरपश्चिम प्रदेशको संयोजक भिम रावलद्धारा उद्घाटन हुने कार्यक्रम रहेको छ ।













