स्कुले बालबालिकाहरुले यसरी गाँसे सयपत्रीको माला

काठमाडौं, २० कात्तिक । काठमाडौंका अनामनगरस्थित अंकुर मन्टेस्वरी प्रि स्कूलले बालबालिकाहरुलाई सयपत्रीको माला गाँस्न सिकाइको छ ।

बालबालिकाहरु सानैदेखि संस्कार र परम्पराबाट अनजान नहुन् भन्ने उद्देश्यले तिहारमा सयपत्रीको माला गाँस्न सिकाइएको विद्यालयले जनाएको छ ।

हेर्नु्स तस्वीर :