बाजुरामा ४.१ रेक्टर स्केलको भुकम्प
बाजुरा, २९ असार । बाजुरा जिल्लमा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । बाजुराको कोल्टीलाई केन्द्रबिन्द बनाएर शुक्रबार विहान ८ः५८ मिनेटमा भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
हाल सम्म भूकम्पबाट क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।













