‘कृष्ण सेन स्मृति पत्रकारीता पुरस्कार’ रावललाई
काठमाडौं, १६ बैशाख । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय उपाध्यक्ष एवम् अनलाईन डबलीका सम्पादक दीपेन्द्र रावललाई ‘कृष्ण सेन स्मृति पत्रकारीता पुरस्कार’ प्रदान गरिएको छ ।
जनयूद्धकालदेखि पत्रकारितामा आवद्ध भई जनपक्षीय पत्रकारीताको विकासमा लेखनबाटै योगदान पुर्याकोमा क्रान्तिकारी पत्रकार संगठनले सो पुरस्कार सहित सम्मान गएिको हो ।
उनी न्याय समानता नागरिकको अधिकारको रक्षार्थ तथा समाजिक रुपान्तरणमा कलम चलाउदै आईरहेका छन् ।













