विप्लव कार्यकर्तामाथि प्रहरीको दमन (फोटो फिचर)

धनगढी, २४ चैत । धनगढी चाराहामा विप्लव कार्यकर्तामाथि प्रहरीले लाठी जार्च गरेको छ । साथै बाजुराका पूर्व सभासद डवल शाह सहित १९ जनालाई नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको छ ।

दिउसो साढे २ बजेको समयमा धनगढी चौराहामा क्रान्ति दिवस मनाउने क्रममा प्रहरी र विप्लव कार्यकर्ताविच झडप भएको थियो ।

धनगढीमा विप्लवका कार्यकर्ताहरुले शान्तिपुर्ण र्याली गर्ने उद्देश्यले उपस्थि भएका थिए तर प्रहरीले र्याली बजार आउनबाट रोकेपछि झडप भएको हो । झडपमा परि ८ जना घाईते भएको बताइएको छ ।

गिरफ्तार भएकाहरुको नामावली