त्रिभुवन आर्मी क्ल्ब २–० गोलले विजय

दांङ, ३ माघ । दांङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित भरतपुर खेल मैदानमा भइरहेको २८ औं राष्ट्रिय खेलकुद परिषद च्याम्पीइनसिप फुटबल प्रतियोगितामा बुधबारको खेलमा त्रिभुवन आर्मी क्ल्बले २–० गोल अन्तरले विजयी भएको छ ।

बुधबार दिउँसो भएको १ः ३० बजेको खेलमा पुर्वाञ्चल २–० अन्तरले परााजित भएको हो । फुटबल प्रतियोगिता माघ २ गतेदेखि सुरु भएको हो।