पति वियोगको पीडामा विनालाई जितको खुसी

कञ्चनपुर क्षेत्रनम्बर १ मा माओवादी उम्मेदवार विना मगर दोब्बर मतान्तरले निर्वाचित भएकी छन् । विनाले नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले हराएकी हुन् ।
विनाले ३८ हजार ४६७ र विष्टले १९ हजार २१९ मत पाएका छन् ।













